vedantahospital2071@gmail.com 025-587584 Itahari-4,Sunsari Itahari, Nepal
Image

Dr. Priyanka Thapa

2083-03-13

oही  असार को तेस्रो सनिबार बिहान ८ बजे

‼️‼️वेदान्त हस्पिटल प्रा.लि.‼️‼️

‼️‼️यहाँ आधुनिक ⚙️ प्रविधि मार्फत 🩺 यदि तपाईँका मानसिक रोग सम्बन्धि ,कुनै पनि  स्वास्थ्य समस्या देखा परे, तुरुन्तै न्युरोसाइक्रेटिक एवं मनरोग विशेषज्ञबाट जाँच तथा उपचार गराउनुहोस् । अब चिन्ता लिनै पर्दैन । यहाँ अनुभवी तथा प्रख्यात चिकित्सकहरू द्वारा  विभिन्न रोगको  विशेष प्रविधि द्वारा उपचार गरिन्छ्।

मानसिक रोगका लक्षणहरू :

✅  आलस्यता ,टाउको दुख्ने

✅ निन्द्रा नलाग्ने ,टोलाउने, निरास हुने

✅  छट्पट्टी हुनें,आफैहास्ने, आफै बोल्ने

✅  डर लाग्ने ,नशा झमझमाउने

✅  निन्द्राबाट ब्युजेपछी निदाउन गाहो हुने

        दिमागमा विभिन्न सोचहरू आउने

✅  साथै रक्सी, चुरोट, गाँजा, ब्राउनसुगर, इन्जेक्सन हान्नेको समस्य समाधान गर्ने

✅    यौन दुर्भलता (Sex) मा समस्या भएका बिरामीलाई हेर्ने ।

✅ यदि हजुर पनि यस्ता समस्याहरु बाट पिडित वा चिन्तित हुनुहुन्छ भने आजै दायाँ बायाँ नहेरिकन सम्पर्क गर्नुहोला।

✅𝐅𝐮𝐥𝐥 𝐇𝐞𝐚𝐭𝐡 𝐂𝐡𝐞𝐜𝐤-𝐔𝐩

Our Doctor Team Now Available On Your Services🏥🏪

Book your consultation now !!!

___________

For More Information Follow Our Instagram Or Facebook Page , Facebook 🤳

📍📞📞नोट: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

अस्पतालको ठेगाना:🏢🏢

ट्याङ्ग्रा पुल उत्तर पानी ट्याङ्की जाने बाटो , इटहरी-4, सुनसरी

🔍थप जानकारीका लागि:

📞फोन : 📞📞025587584

        9811337132